२५ मंसिर २०७९, आईतवार १०:४७
भरतपुर ,मंसिर २५
श्री कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि.ले १२औं वार्षिकोत्सव मनाएको छ । गत साता २१ गते (बुधबार)का दिन कार्यक्रम गरिएको थियो ।
भरतपुर महानगरपालिका १, देवघाट चितवनमा रहेको रोटरी करुणालयमा गएर वृद्ध वृद्धालाई भोजन गराएर वार्षिकोत्सव मनाईएको संस्थाका अध्यक्ष ज्ञानेन्द« गिरीले जानकारी दिनुभएको हो ।







