Friday, October 9

समाज

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज २२  जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भू-भागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज २० जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १९ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल […]

पूरा पढ्नुहोस्

रसुवा र म्याग्दीमा सडक अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौँ, असोज १८ बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् । रसुवामा भदौ १० को भोटेकोशी बाढीपछि मुख्य राजमार्गहरू अझै पूर्ण रूपमा अवरुद्ध छन् । […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १८ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको जानकारी दिदै देशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको उल्लेख गरेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी […]

पूरा पढ्नुहोस्

विशेष महाधिवेशनपछि कांग्रेसमा के बदलियो ?

काठमाडौं, असोज १७ नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आन्तरिक शक्ति संरचना र नेतृत्व चयनको शैलीमा उल्लेख्य परिवर्तन देखिएको छ । विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्व स्थापित गर्नुका साथै पार्टीको नियमित महाधिवेशनलाई नयाँ विधान र नयाँ प्रतिनिधित्वको आधारमा अघि बढाउने बाटो खोलेको थियो । निर्वाचन आयोगले पनि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसबाट […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १६ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिदै देशभर आंशिक बादल लागेको र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको जानकारी दिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। […]

पूरा पढ्नुहोस्

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असोज १५ संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजे बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १५ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

पूरा पढ्नुहोस्

संघीय संसदका चार समितिका बैठक आज बस्दै

काठमाडौँ, असोज १४ आज संघीय संसदका चार समितिका बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजेदेखि शुरु हुने अर्थसमितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, […]

पूरा पढ्नुहोस्