खेलकुद
नेपालले आज एसीसी प्रिमियर कपमा साउदी अरेबियासँग खेल्दै
काठमाडौँ, भाद्र २१ नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ । नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले र दोस्रो खेल मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका […]
पूरा पढ्नुहोस्
विश्वकप लिग- २ मा आज नेदरल्याण्डस र नामिबिया आमने सामने
काठमाडौं, साउन ९ विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा आज नेदरल्याण्डस र नामिबिया आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । सिरिजमा नेदरल्याण्डस र नामिबियाले नेपाललाई पराजित गरेर सिरिजमा एक एक खेल जितेका छन् । त्यसैगरी नेदरल्याण्डस र नामिबिया अहिलेसम्म एकदिवसीय खेलमा ४ पटक आमने सामने भएका […]
पूरा पढ्नुहोस्
अर्जेन्टिनालाई हराउदै स्पेनले दोस्रो पटक जित्यो विश्वकपको उपाधि
काठमाडौँ, साउन ४ स्पेनले दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जित्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गरेको छ । रोमाञ्चक फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भएको हो । स्पेनका लागि फेरान टोरेसले अतिरिक्त समयको १०६औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित […]
पूरा पढ्नुहोस्
बेलिङ्घमको दुई गोलमा नर्वेलाई हराउदै इङल्याण्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, असार २८ जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको प्रेरणामा इङल्याण्डले अतिरिक्त समयमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको इङल्याण्डले अब सेमिफाइनलमा अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । कडा गर्मी र आर्द्रताबीच भएको प्रतिस्पर्धात्मक […]
पूरा पढ्नुहोस्
फिफा विश्वकप क्वार्टरफाइनल नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्त
काठमाडौँ, असार २७ जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा भोली बिहान नर्वे र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । मियामीमा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ । दुवै टोली उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेकाले यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ । क्वार्टरफाइनलअघि गरिएको २५ हजार सिमुलेसनमा फ्रान्स, स्पेन र […]
पूरा पढ्नुहोस्
विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा
काठमाडौँ, असार २४ जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती अन्तिम १६ का खेलहरुसकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो । अन्तिम १६ बाट पोर्चुगलसहित तिनै आयोजक देश क्यानडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलोम्बिया पनि विश्वकपबाट बाहिरिएका छन् । विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङल्याण्ड, […]
पूरा पढ्नुहोस्
विश्वकपको अन्तिम १६ को समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?
काठमाडौं, असार २० जारी फिफा विश्वकपको अन्तिम १६ को समीकरण पुरा भएको छ । शनिबार बिहान अन्तिम ३२ का खेलहरुसकिएसँगै नकआउट चरणको अन्तिम १६ को समीकरण पुरा भएको हो । अन्तिम ३२ बाट जर्मनी, नेदरल्याण्डस, सेनेगल, जापान जस्ता देशहरु बाहिरिएका छन् भने केप भर्डेजस्तो सानो देशले अनुशासित र शानदार फुटबल खेलेर सबैलाई प्रभावित पारेको छ […]
पूरा पढ्नुहोस्
आजराति विश्वकपमा पोर्चुगल र उज्बेकिस्तान भिड्दै, दबाबमा रोनाल्डो
काठमाडौँ, असार ९ क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुदैछ । रोबर्टो मार्टिनेजको स्टार खेलाडीहरूले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दाबेदारमध्ये एक मानिएको छ । तर पोर्चुगलले […]
पूरा पढ्नुहोस्
विश्वकपमा कतार र स्वीजरल्याण्ड आजराती भिड्दै
काठमाडौँ, जेठ ३० जारी फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा आज राति कतार र स्वीजरल्याण्ड खेल्दैछन् । अमेरिकाको सान फ्रान्सिस्को बे एरिना स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ । दुवै टोली पहिलो खेलमै जित निकालेर प्रतियोगितामा बलियो सुरुवात गर्ने लक्ष्यमा छन् । चार वर्षअघि घरेलु भूमिमा अपेक्षाअनुसार […]
पूरा पढ्नुहोस्
राजस्थानलाई हराउदै गुजरात टाइटन्स आइपिएलको फाइनलमा
काठमाडौँ, जेठ १६ गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए […]
पूरा पढ्नुहोस्




