साहित्य
एसइई परीक्षा चैत १९ गतेदेखि ( तालिकासहित )
काठमाडौँ, माघ ७ यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि एसइई सञ्चालन गर्ने जानकारी गराएको हो। बोर्डले चैत पहिलो साताबाट एसइई सञ्चालन गर्ने तयारी गरेको थियो तर निर्वाचनका कारण परीक्षा सारेको हो।
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १७ गते मंगलबार
आजको राशिफल बि.सं २०८२ असार १७ गते मंगलबार, ई.सं २०२५ जुलाइ १, नेपाल सम्बत ११४५ दिल्लाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल षष्ठी, पञ्चाङ्ग: व्यतिपात तैतल पूर्व, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः गर, योगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः११ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]
पूरा पढ्नुहोस्
नन ग्रेड विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षा
काठमाडौँ, असार १५ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गरेको हो। यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन्। बाँकी विद्यार्थीहरू नन ग्रेड भएका छन्, अर्थात् आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न […]
पूरा पढ्नुहोस्
प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै
चितवन, फागुन २८ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर […]
पूरा पढ्नुहोस्
त्रिविकाे वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
काठमाडौं, फागुन ६ शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच छलफल भएको छ। बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक […]
पूरा पढ्नुहोस्
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च : राष्ट्र बैंक
काठमाडौँ, माघ ६ देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रु ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले […]
पूरा पढ्नुहोस्
ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ मा उत्साहजनक सहभागिता
चितवन, माघ १ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीको शैक्षिक मेला ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । आज (मंगलबार) भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा मेला सम्पन्न भएको हो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन भएको मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको ग्लोबल रिचका […]
पूरा पढ्नुहोस्
चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ माघ १ गते हुने
चितवन, पुष २६ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही माघ १ अर्थात (जनवरी १४) गते मंगलबार ‘अष्ट्रेलिया एजुकेशन फेयर’ शैक्षिक मेला गर्ने भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गरिएको हो । हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग […]
पूरा पढ्नुहोस्
बुबाकाे नाममा छाेरी निरूपाले ल्याइन् ‘चितवन शिखरबासकाे स्मृतिबिम्ब’
काठमाडौँ, असोज २० वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन । त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहनेसमेत बताए । पचास […]
पूरा पढ्नुहोस्
युनाईटेड टेक्निकल कलेज भरतपुरमा “ दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुदैँ
चितवन, असोज ५ भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा भोली असोज ६ गते दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनमा दिगो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान र विभिन्न विश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने छ । ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित […]
पूरा पढ्नुहोस्




