Friday, October 9

साहित्य

त्रिविको परीक्षा एक साता सर्‍यो, वैशाख १६ गते सञ्चालन हुने

काठमाडौं, बैशाख ८ त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो । वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त दिन […]

पूरा पढ्नुहोस्

परीक्षा सुरु भएपछि परीक्षा हलभित्र फोटो खिच्न नपाइने : एसईई

काठमाडौं, चैत्र १७ माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा परीक्षा हलभित्र फोटो खिच्न नपाइने भएको छ। एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यो पटक परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्विर लिन नपाइने व्यवस्था गरेको जानकारी दिर्नुभयो । परीक्षा सुरु भएपछि सञ्चारकर्मीले परीक्षा केन्द्रका बाहिरको गतिविधिको तस्विर लिन पाउने भए पनि परीक्षा हलमा प्रवेश निषेध गरेको उहाँले […]

पूरा पढ्नुहोस्

भोलिदेखि एसईई परीक्षा सुरू हुने

काठमाडौं, चैत्र १६ भोलि शुक्रबारदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)  सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईकाे परीक्षा बिहान ८ बजेदेखि […]

पूरा पढ्नुहोस्

चितवनको न्यू होराइजन स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी

भरतपुर, चैत्र १५ चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’ (एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो । ‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षा सुधारका लागि विश्व बैंकले १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने

काठमाडौं, चैत्र १३ विश्व बैंकले नेपालको क्षिक्षा क्षेत्रका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । बैंकले हालै नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर सहयोगको प्रस्तावलाई स्वीकृत गरेको बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । परियोजना अन्तर्गत गुणस्तरीय एवं समतामूलक प्राथमिक शिक्षाको विस्तारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बैंकले […]

पूरा पढ्नुहोस्

आगामी वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौं ,फागुन २१ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।  परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

पूरा पढ्नुहोस्

देशैभर आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

चितवन , माघ १२ आज (बिहीबार) माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई ‘श्रीपञ्चमी’ पनि भन्ने गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, […]

पूरा पढ्नुहोस्