Friday, October 9

राजनीति

नेपाली कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी

काठमाडौँ, असोज २१ नेपाली कांग्रेसका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।परियारले मंगलबार काठमाडौंमा रहेको महाधिवेशन निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका परियार यसपटक समावेशी उपसभापति पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्। उनी यसअघि दुई कार्यकाल केन्द्रीय सदस्य तथा सहमहामन्त्रीको जिम्मेवारी […]

पूरा पढ्नुहोस्

काँग्रेस महाधिवेशन : बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ, असोज २१ नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ। केही बेरमा हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका […]

पूरा पढ्नुहोस्

एमालेकाे स्थायी कमिटीको पहिलो बैठक भोलि बस्दै

काठमाडौँ, असोज २१ नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो ।

पूरा पढ्नुहोस्

काँग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता हुदै

काठमाडौँ, असोज २० नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिने भएको हो । आजै दिउँसो ४: ३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन हुनेछ । उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्न दिउँसो ४: ३० […]

पूरा पढ्नुहोस्

कांग्रेसको १५औं महाधिवेशन : आज सवा ९ बजेबाट बन्दसत्र हुदै

काठमाडौँ, असोज १९ नेपाली कांग्रेसको १५औं महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र शुरु हुदै छ । महाधिवेशनमा आज बिहान ७: ३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ भने त्यसपछि बिहान सवा ९ बजेबाट खुलामञ्चमा बनाइएका तीनवटा हलमा बन्दसत्र सुरु हुने बताइएको छ । बन्दसत्रमा पार्टी सभापति गगन थापा, उपसभापति […]

पूरा पढ्नुहोस्

काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने

काठमाडौं, असोज १७ नेपाली कांग्रेसले आइतबारदेखि शुरु हुने १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बासको व्यवस्था नगर्ने भएको छ । पार्टीले खाजा र खानाको व्यवस्था गर्ने तर बासको व्यवस्था भने प्रतिनिधि आफैंले गर्नुपर्ने भएको हो । आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा देशभरबाट ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबारसम्म ७ […]

पूरा पढ्नुहोस्

विशेष महाधिवेशनपछि कांग्रेसमा के बदलियो ?

काठमाडौं, असोज १७ नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आन्तरिक शक्ति संरचना र नेतृत्व चयनको शैलीमा उल्लेख्य परिवर्तन देखिएको छ । विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्व स्थापित गर्नुका साथै पार्टीको नियमित महाधिवेशनलाई नयाँ विधान र नयाँ प्रतिनिधित्वको आधारमा अघि बढाउने बाटो खोलेको थियो । निर्वाचन आयोगले पनि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसबाट […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै

 काठमाडौं, असोज १३ सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको महाधिवेशन सर्ने

 काठमाडौं, असोज १३ लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहका अधिवेसन समयमा नसकिएपछि नेपाली कांग्रेसको १५ औं महाधिवेसनको मिति सर्ने भएको छ। यहि असोज १६ देखि १९ गते सम्म काठमाडौंमा हुने तय भएको १५औँ महाधिवेशन सर्ने भएको हो। क्षेत्रिय अधिवेसनहरु सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ। असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, असोज १२ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले सोमबार प्रहरीलाई हिरासतमा राख्न अनुमति प्रदान गरेको हो । प्रसाईलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको […]

पूरा पढ्नुहोस्