Friday, October 9

मनोरञ्जन

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन, भाद्र ९  चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीहरूसँग जानकारी गराएको हो। अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ। चलचित्रले दिदी–भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया, संघर्ष तथा […]

पूरा पढ्नुहोस्

चलचित्र कलाकार संघ चुनावमा उत्तम केसीको शानदार जित

काठमाडौँ, जेठ ४ नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्। शनिबार सम्पन्न २१औँ महाधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। प्रतिस्पर्धी सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उत्तम केसी विजयी बने। कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गरे भने सविन श्रेष्ठले १३२ मत पाए। उपाध्यक्ष पदमा शिवहरी […]

पूरा पढ्नुहोस्

यस्तो छ भोलिबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर (भिडिओ)

पूरा पढ्नुहोस्

‘धमाल ४’ को सुटिङ सुरू, अजय देवगन र इशा गुप्ता आगो लगाउन तयार

मुम्बई, भदौं ७ बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता । उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’  मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् । पछिल्लो समय अभिनेत्रीले यही महिनाको अन्त्यबाट ‘धमाल […]

पूरा पढ्नुहोस्

अक्षयकुमारको एक फिल्म, जसले लगानी भन्दा १८ गुणा बढी कमायो

मुम्बई, भदौ‌‌ ६ अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु  पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको एउटा फिल्म […]

पूरा पढ्नुहोस्

शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर

मुम्बई, भदौं ५ बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् । आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् । यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको […]

पूरा पढ्नुहोस्

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

हैदाराबाद, साउन ३० रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ । यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, […]

पूरा पढ्नुहोस्

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

मुम्बई, साउन २७ यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, […]

पूरा पढ्नुहोस्

अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित

काठमाडौं, साउन ३ एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो। कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै […]

पूरा पढ्नुहोस्

भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै

मुम्बइ, साउन ३ फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो। दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि […]

पूरा पढ्नुहोस्