Friday, October 9

मनोरञ्जन

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

 मुम्बई, असार ३० बलिउड स्टार अजय देवगनको बहुप्रतिक्षित एक्सन कमेडी ड्रामा, सन अफ सरदारः २ जुलाई २५ मा रिलिज हुने तयारीमा छ। निर्माताहरूले जुलाई ११ मा आधिकारिक ट्रेलर सार्बजनिक गरेका थिए, जसले छिट्टै अनलाइनमा लोकप्रियता हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ । पहिलो २४ घण्टामा, ट्रेलरले दुई च्यानलहरूमा मध्ये यु टयुबमा २८.७० मिलियन भ्यूज कमाउन […]

पूरा पढ्नुहोस्

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

मुम्बई, असार २९ क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो हो । क्रिकेटरले अभिनेत्रीसँग विवाह गरेको धेरै उदाहरण छन् । जसमा विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता क्रिकेटरहरू छन्। शाहरुख खान र प्रीति जिन्टा जस्ता केही बलिउड सेलिब्रेटीहरू पनि क्रिकेट टोलीको मालिक छन्। यी सेलिब्रेटीहरू महत्वपूर्ण क्रिकेट खेलहरूमा पनि स्टेडियममा देखिने गर्छन्। आमिर खान पनि […]

पूरा पढ्नुहोस्

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

लस एन्जलस, असार १७ हलिउड स्टार ब्राड पिटको रेसिङ स्पोर्ट्स ड्रामा ‘एफ–१ द’ चलचित्रले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट ओपनिङ गरेको छ। ‘टप गनः माभेरिक’ निर्देशक जोसेफ कोसिन्स्कीद्वारा निर्देशित फिल्मले ग्लोबल ओपनिंग सप्ताहांतमा १४४ मिलियन कमाइ गरेको छ । एप्पल ओरजिनल फिल्मस र बार्नर वास पिक्चरद्वारा समर्थित एफ–१ ले घरेलु रूपमा उत्तर अमेरिकामा ५५.६ मिलियनको उत्कृष्ट […]

पूरा पढ्नुहोस्

धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)

काठमाडौं, असार १६ चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमकाे अायाेजना गरी सम्मान गरेको हो। स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ […]

पूरा पढ्नुहोस्

हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

मुम्बई, असार २  जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो । सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप […]

पूरा पढ्नुहोस्

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री

मुम्बई, जेठ ३१ बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू […]

पूरा पढ्नुहोस्

‘कपिल शो शर्मा शो’ मा फर्किए सिद्धु पाजी

मुम्बई, जेठ २७ अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ । विशेष कुरा के छ भने उनले अर्चना पूरण सिंहको कुर्सी खोसेनन्, बरू उनको छेउमा कुर्सी लगाएर बसे । यसको मतलब कपिलको शोमा […]

पूरा पढ्नुहोस्

जवान निर्देशक एटलीको फिल्ममा जोडिइन् दिपिका

मुम्बई, जेठ २६  बलिउड स्टार दीपिका पादुकोणले आधिकारिक रूपमा एट्लीको फिल्ममा जोडिएकी छिन् । सन पिक्चर्सको ब्यानरमा कलानिथी मारनले निर्माण गर्ने यस महत्वाकांक्षी साइ फाई एक्सनमा अभिनेत्री सुपरस्टार अल्लु अर्जुनसँग उनको जोडी जम्ने भएको छ । निर्माण पक्षले पर्दा पछाडिको फुटेज सहितको विशेष भिडियोको साथ दिपिका जोडिएको घोषणा गरेको हो । भिडियोमा, निर्देशक एट्लीले दीपिकासँग […]

पूरा पढ्नुहोस्

पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

मुम्बइ, जेठ २३ अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’ पनि हिट लिस्टमा पर्न सकेनन । तर अक्षय कुमारले दोस्रो फिल्मबाट फ्यानलाई निकै प्रभावित पारेका भने थिए । अक्षय कुमारको ‘हाउसफुल ५’ […]

पूरा पढ्नुहोस्

रोहित सेट्ठी र अजय देवगन फेरी नयाँ फिल्मका लागि सहकार्य गर्दै

मुम्बई, जेठ १९  अजय देवगनको हातमा अहिले धेरै फिल्म छन् । यो वर्ष उनका दुई चलचित्र रिलिज भएका थिए । पहिलो फिल्म  फ्लप भएको थियो भने दोश्रो तस्विर रेडः २ को हिट भइरहेको  छ।  अब उनको अर्को फिल्मको रिलिज मिति पनि सार्वजनिक भएको छ । वास्तवमा, फ्यानहरू उनको र रोहित शेट्टीको एक साथ फिल्मको लागि […]

पूरा पढ्नुहोस्