मनोरञ्जन
‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड
मुम्बई, जेठ १८ फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन् । आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन् । फराहले गीतको लागि कुनै सेट नभएको पनि बताइन् । वास्तवमा, हालै फराह खानले अभिनेत्री मानसी पारेखको घर गएर आफ्नो आगामी गुजराती फिल्म ‘शुभचिन्तक’ […]
पूरा पढ्नुहोस्
फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
काठमाडौं, जेठ १७ निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत […]
पूरा पढ्नुहोस्
एटलीले आफ्नो नयाँ फिल्ममा अल्लु अर्जुनलाई ६ वटा हिरोइन दिने
हैदाराबाद, जेठ १२ दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको खेल तय भएको छ ।‘पुष्पा २’ बाट १८ सय करोडभन्दा बढी छापिए पछि उनको बारेमा हिन्दी सिनेमा तरंगित भएको छ । यसैबिच, जवान निर्देशक एटलीले आफ्नो नयाँ फिल्म बनाउँदैछन्, जसको नाम हो, एएटुटुएक्ससिक्स। पहिलो झलकमा निर्माण पक्षले यहाँ ग्लोबल लेभलको काम गर्न लागेको स्पष्ट पारेका थिए। जवानबाट १००० […]
पूरा पढ्नुहोस्
‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल
मुम्बई, जेठ ११ बलिउड स्टार रणवीर कपुर चाँडै सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’ मा देखिदैँ छन् । उनी आफ्नी पत्नी आलिया भट्ट र अभिनेता विक्की कौशलसँग स्क्रिन सेयर गर्नेवाला छन्। यो चलचित्रको सबैले आतुरताका साथ प्रतिक्षा गरिरहेका बेला अहिले छायांकन सुरु हुनुअघि नै दुबै कलाकारले आ–आफ्नो ‘क्यारेक्टर लुक्स’ का लागि ‘फिजिकल ट्रान्सफर्मेसन’मा […]
पूरा पढ्नुहोस्
अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने
मुम्बई, जेष्ठ ९ बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड) ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ। यस शृङ्खलामा अहिलेसम्म दुईवटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सुचीमा समावेश भइसकेको छ । पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र […]
पूरा पढ्नुहोस्
हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा
मुम्बई, जेठ ८ बलिउड फिल्म हेराफेरीः ३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म छाडेको खबर आएको थियो । तर, परेशले सामाजिक सञ्जालमा क्रिएटिभ भिन्नता फिल्म छाड्नुको कारण नभएको बताएका छन् । सुनिल शेट्टी […]
पूरा पढ्नुहोस्
वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम
मुम्बई, जेठ ८ यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्। तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटीआर छन्, जो अयान […]
पूरा पढ्नुहोस्
शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली
काठमाडौं, बैशाख २९ शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम […]
पूरा पढ्नुहोस्
अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन पाँच कारण
मुम्बई, बैशाख १५ हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् । तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई वटा फिल्म थिएटरमा आएका छन् । तर दुःखको कुरा के छ भने अक्षयले आफ्ना दुवै फिल्मबाट धेरै पीडा भोग्नु परेको छ […]
पूरा पढ्नुहोस्
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
मुम्बई, बैशाख ६ बलिउडमा निर्माण हुन लागेको पौराणिक चलचित्र ‘रामायण’ बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । नितेश तिवारीको निर्देशनमा बनिरहेको यो फिल्म दुई भागमा रिलिज हुँदैछ । निर्माता र निर्देशकले भगवान राम र सीताको कथालाई ठूलो स्तरमा देखाउन सक्दो प्रयास गरिरहेका छन्। हालै फिल्मको बारेमा एउटा ठूलो अपडेट आएको छ । चिल्लर पार्टी, दंगल, छिछोरे […]
पूरा पढ्नुहोस्




