मनोरञ्जन
बबी देओलले किने नयाँ लग्जरी कार, मूल्य सुन्दा छक्क पर्नु हुनेछ
काठमाडौं, बैशाख ४ बलिउड अभिनेता बबी देओल आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई लिएर चर्चामा रहन्छन्। कलाकारहरु चलचित्रबाट फ्यानहरुलाई प्रभावित पार्छन् । यसैबीच, अब अभिनेताले फ्यानहरूलाई खुसीको खबर दिएका छन्। अब अभिनेताले लक्जरी कार रेंज रोभर एसयूभी किनेका छन् । उनको लग्जरी कारका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको लग्जरी कारको मूल्य २.९५ करोड […]
पूरा पढ्नुहोस्
टविटरमा फ्लोअर्स नबढे पछि अभिताभ बच्चन निराश, फ्यानले दिए यस्ता सुझाव
मुम्बई, बैशाख ३ शताब्दी मेगास्टार, अमिताभ बच्चन सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना फरक फरक ट्वीटहरूका लागि सधैं चर्चामा हुन्छन्। तर हालै उनले आफ्ना फलोअर नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन । त्यसपछि उनका करोडौं अनुयायीहरूले उनलाई सल्लाह दिन थालेका छन्। विभिन्न ट्रिकहरू बताउँदै फ्लोअर्स बढाउने उपाय सुझाएका छन। अहिले अमिताभ बच्चनले आफूलाई धेरै सल्लाह दिइयो […]
पूरा पढ्नुहोस्
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी
मुम्बई, बैशाख १ बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
पूरा पढ्नुहोस्
तुलसी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने
काठमाडौं, बैशाख १ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने लेखकसमेत […]
पूरा पढ्नुहोस्
कमेडियन कपिल शर्माको नयाँ फिल्मका तीन हिरोइनको खुल्यो रहस्य
मुम्बई, बैशाख १ कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन । यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले एकपछि अर्को गर्दै आफ्नी दुलहीको अनुहार खुलाउदैँ आएका छन्। उनले नयाँ पोस्टरसहित सबैलाई वैशाखीको शुभकामना दिएका छन् । यो […]
पूरा पढ्नुहोस्
राजामौलीको फिल्म अर्को बर्ष मार्च २५ मा रिलिज हुने
काठमाडौं, चैत्र ३० आरआरआर (२०२२) को मेगा ब्लकबस्टर सफलता पछि माभेरिक निर्देशक एसएस राजामौलीले सुपरस्टार महेश बाबुसँग उनको अर्को फिल्मको लागि काम गरिरहेका छन । जसको हालै सुटिङ सुरु भएको थियो, जहाँ नायिकाका मुख्य भूमिकामा प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन भिलेनको भूमिकामा रहेका छन् । अझै सम्म शीर्षकविहीन जंगल साहसिक ब्लकबस्टर कथित रूपमा १००० करोडको […]
पूरा पढ्नुहोस्
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
मुम्बई, चैत १३ सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ । तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ। एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ मा ‘गृहमन्त्री’ लाई […]
पूरा पढ्नुहोस्
चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने
काठमाडौं, चैत १० नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । […]
पूरा पढ्नुहोस्
शाहरूख खानले पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै
काठमाडौं, चैत्र ६ भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् । जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा […]
पूरा पढ्नुहोस्
कहिले आउछ पुष्पा-३ ?
काठमाडौँ, चैत्र ४ साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् […]
पूरा पढ्नुहोस्




