Friday, October 9

मनोरञ्जन

चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते रिलिज हुने

चितवन, चैत्र ३ ऋषिराज आचार्यद्वारा लिखित र निर्देशित नेपाली चलचित्र ‘द्रौपदी’ आगामी चैत्र ८ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ । चलचित्र ‘द्रौपदी’ को टिमले प्रचार प्रसारलाई तीव्रता दिएको छ । सोही क्रममा चलचित्र युनिट शनिबार चितवन आएको छ । चलचित्रको प्रचार प्रसार अन्तर्गत चितवनका पत्रकारसँग भेटघाटका लागि टोली चितवन आएको हो ।  पत्रकार […]

पूरा पढ्नुहोस्

अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ अर्को ईतिहास रच्ने गरी आउने तयारीमा

काठमाडौं, फागुन १४ नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, […]

पूरा पढ्नुहोस्

१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्म सहभागी

काठमाडौं, फागुन १० कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ । यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र […]

पूरा पढ्नुहोस्

‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड

मुम्बई, फागुन ३ विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो । फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ  किनभने धेरैजसो समीक्षकले फिल्मलाई निकै राम्रो भनेका छन् । अब यही कारणले ओपनिङ डे कलेक्सनका हिसाबले पनि फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको […]

पूरा पढ्नुहोस्

३४ बर्ष पछि सलमान-अमिरका फिल्म फेरी हलमा रिलिज हुदैँ

मुम्बई, फागुन १ फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार भएको छ । फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन् । रोमान्स र कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको थिएन । तर, सन् १९९४ मा आएको यो […]

पूरा पढ्नुहोस्

‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने

मुम्बई, माघ ३० हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ । फ्यानको मागपछि अब फिल्मका निर्माताले पनि सिक्वेलको अपडेट दिएका छन् । जब देखि फ्यानहरुलाई ‘सनम तेरी कसम’ को सिक्वेल आउन लागेको थाहा भयो, उनीहरुको खुसीको […]

पूरा पढ्नुहोस्

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

काठमाडौं, माघ १४ ओस्कार, सिनेमा जगतसँग सम्बन्धित हरेक व्यक्तिको सपना हो। हरेक चलचित्र निर्माता र कलाकारले देख्ने सपना यही ओस्कार अवार्ड ग्रहण गर्नु हो । संसारको हरेक फिल्म उद्योग कम्तिमा एक पटक यो चम्किलो ट्रफी जित्न चाहन्छन। यद्यपि ओस्करसँग सम्बन्धित धेरै कुराहरू छन्, जुन आज पनि मानिसहरूलाई थाहा छैन । तर, यो सुन्दर सुनको ट्रफी […]

पूरा पढ्नुहोस्

थली सांस्कृतिक तथा व्यापार महोत्सवमा गायिका सरिता भारतीको प्रस्तुती

काठमाडौँ,माघ ७ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी ‘प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’मा आफ्ना गीत प्रस्तुत गरेर गायिका सरिता भारतीले दर्शकलाई नचाएकी छिन् । शनिबार गायिका सरिता भारतीले महोत्सवमा सहभागी दर्शकहरुलाई आफ्ना गीत संगीत मार्फत छमछमी नचाएकी हुन् । महोत्सवमा शनिबार दिउँसो ३ बजेबाटै सांगीतिक कार्यक्रम सुरु भएको थियो […]

पूरा पढ्नुहोस्

पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

काठमाडौं, पुष २२  पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ । जसका कारण आगामी दिनमा […]

पूरा पढ्नुहोस्

सलमान खानको सिकिन्दरले तोडयो शाहरूख खानको रेकर्ड

मुम्बई, पुष १६ टाइगर– ३ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म सिकन्दर २०२५ मा रिलिज हुँदैछ ।   गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सलमानलाई निर्देशन गर्दैछन् र सिकन्दरमा उनीहरूको जोडी देखेर मानिसहरू निकै उत्साहित भएको देखिएको छ । फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ […]

पूरा पढ्नुहोस्