Friday, October 9

मनोरञ्जन

रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने

मुम्बई, मंसिर २४ बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई प्रस्तुत गर्ने तरिकाको लागि उद्योगका केही व्यक्तिहरूबाट कडा आलोचना भयो, जुन उनीहरूका लागि चियाको कप तुफान साबित भएन। यसैबीच, एनिमल पार्क […]

पूरा पढ्नुहोस्

भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे

मुम्बई, मंसिर १५ शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ। शाहरुख खान आर्थिक वर्ष २०२३(२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड […]

पूरा पढ्नुहोस्

दरै जातिको मुख्यपर्व तिहारमा गाइने फुलापाती गीत पदमेरी रानीको म्युजिक भिडियो युट्युबमा सार्वजनिक

चितवन, मंसिर ७   दरै जातिको मुख्यपर्व तिहार अर्थात सोहोराईमा गाउने फुलापाती गीत पदमेरी रानीको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । दरै समुदायले बिशेष गरि मृत्यु संस्कार पछाडि चोखिने बेला गाउने गीत दरै सेरोफेरो हिस्टोरी युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो । मंगलराम दराईले रचना गरेको गीतमा बुद्धिलाल दरै, मगंलराम दरै, आश्मा दरै र बुद्धिराम दरैको […]

पूरा पढ्नुहोस्

बोर्डद्वारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान (नामावली सहित)

काठमाडौँ, मंसिर ५ चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका हुन्। नेपाली चलचित्र क्षेत्रमा […]

पूरा पढ्नुहोस्

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले सबैको मन जित्दै

काठमाडौँ, कार्तिक ५  फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक (भिडिओ)

पूरा पढ्नुहोस्

चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक, अगामी कार्तिक ३० देखि रिलिजको तयारी

काठमाडौँ, असोज २५ चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । चलचित्रमा […]

पूरा पढ्नुहोस्

यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर

काठमाडौँ, असोज २१ फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ । ट्रेलरमा विराज भट्टसहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया […]

पूरा पढ्नुहोस्

फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर (भिडिओ)

पूरा पढ्नुहोस्

फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ, असोज १९ आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार सार्बजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ । त्यस्तै केदार घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल लगायतको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । दीपाश्री निरौलाको निर्देशनमा […]

पूरा पढ्नुहोस्