कोशी
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज २२ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भू-भागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज २२ गते विहिबार
आजको राशिफल बिस २०८३ असोज २२ गते विहिबार ईस २०२६ अक्टोबर ८ नेपाल सम्बत ११४६ ञलागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शुल्क योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ बजे हुनेछ । आज जन्म […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी
काठमाडौँ, असोज २१ नेपाली कांग्रेसका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।परियारले मंगलबार काठमाडौंमा रहेको महाधिवेशन निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका परियार यसपटक समावेशी उपसभापति पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्। उनी यसअघि दुई कार्यकाल केन्द्रीय सदस्य तथा सहमहामन्त्रीको जिम्मेवारी […]
पूरा पढ्नुहोस्
काँग्रेस महाधिवेशन : बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
काठमाडौँ, असोज २१ नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ। केही बेरमा हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका […]
पूरा पढ्नुहोस्
एमालेकाे स्थायी कमिटीको पहिलो बैठक भोलि बस्दै
काठमाडौँ, असोज २१ नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो ।
पूरा पढ्नुहोस्
काँग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता हुदै
काठमाडौँ, असोज २० नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिने भएको हो । आजै दिउँसो ४: ३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन हुनेछ । उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्न दिउँसो ४: ३० […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज २० जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज २० गते मंगलबार
आजको राशिफल बिस २०८३ असोज २० गते मंगलबार ईस २०२६ अक्टोबर ६ नेपाल सम्बत ११४६ ञलागा एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, सिद्ध योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४६ बजे हुनेछ । […]
पूरा पढ्नुहोस्
कांग्रेसको १५औं महाधिवेशन : आज सवा ९ बजेबाट बन्दसत्र हुदै
काठमाडौँ, असोज १९ नेपाली कांग्रेसको १५औं महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र शुरु हुदै छ । महाधिवेशनमा आज बिहान ७: ३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ भने त्यसपछि बिहान सवा ९ बजेबाट खुलामञ्चमा बनाइएका तीनवटा हलमा बन्दसत्र सुरु हुने बताइएको छ । बन्दसत्रमा पार्टी सभापति गगन थापा, उपसभापति […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असोज १९ गते सोमबार
आजको राशिफल बिस २०८३ असोज १९ गते सोमबार ईस २०२६ अक्टोबर ५ नेपाल सम्बत ११४६ ञलागा दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष दशमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४८ बजे हुनेछ । […]
पूरा पढ्नुहोस्




