Friday, October 9

खेलकुद

महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै

काठमाडौँ, जेठ ११ दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । […]

पूरा पढ्नुहोस्

विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने

काठमाडौँ, जेठ ८ आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा […]

पूरा पढ्नुहोस्

८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

काठमाडौँ, जेठ ७  विश्वविद्यालयहरूको उपकुलपतिका लागि मागिएको आवेदनमा २१८ जनाले निवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ । विभिन्न ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि […]

पूरा पढ्नुहोस्

कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित

 काठमाडौँ, जेठ २  नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै […]

पूरा पढ्नुहोस्

आज आइपिएलमा दुई खेल हुदै

काठमाडौँ, चैत २९ जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ । जारी आइपिएलमा लखनउले ३ खेलमा दुई खेल जितेको छ भने एक हारसहित ४ अंक हासिल गरेको छ । लखनउले सनराइजर्स हैदरावाद […]

पूरा पढ्नुहोस्

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौँ, चैत २५  प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा कोशी प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा कोशी प्रदेशले ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेश भने ६ खेलमा ४ अंकसहित आठौँ स्थानमा […]

पूरा पढ्नुहोस्

साफ यू- २० च्याम्सिपयनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ, चैत ११  साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दै छ । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३: ४५ बजेबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने श्रीलंकाले माल्दिभ्सलाई ३-२ गोल अन्तरले पराजित गरेर विजयी शुरुवात […]

पूरा पढ्नुहोस्

टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने

काठमाडौँ, फागुन २४ जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकप: न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच आज पहिलो सेमिफाइनल

काठमाडौँ, फागुन २० सन् २०२६ को टी-२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल आज कोलकातामा न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीबीचको यो प्रतिस्पर्धालाई निकै महत्वपूर्ण मानिएको छ, जहाँ दक्षिण अफ्रिकाको ब्याटिङ पक्ष बलियो देखिएको छ भने न्युजील्यान्डले रणनीतिमा […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकपमा सुपर आठका खेल आजदेखि

काठमाडौँ, फागुन ९ जारी टी-२० विश्वकपका लागि सुपर आठका खेल आजदेखि शुरु हुदैछन् । यस प्रतियोगितामा २० टोलीहरूले भाग लिएका थिए, प्रत्येक पाँच जनाको चार समूहमा विभाजित गरिएको थियो । सुपर ८ मा १२ खेलहरू हुनेछन्, जसमा तीन दिन डबल हेडरहरू हुनेछन् । सुपर ८ चरणमा, चार टोलीका दुई समूह बनाइएको छ । प्रत्येक टोलीले […]

पूरा पढ्नुहोस्