Saturday, October 10

खेलकुद

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ, माघ २९  आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज समुह बी अन्तर्गत श्रीलंका र ओमानबीच पहिलो खेल हुदैछ । श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ । श्रीलंकाले यसअघि पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकपमा आज तीन खेल हुदै, इङल्याण्ड र वेस्ट इण्डिज खेल्दै

काठमाडौँ, माघ २८  जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ । त्यस्तै […]

पूरा पढ्नुहोस्

डब्लूपीएलको फाइनलमा पुग्यो रोयल च्यालेन्जर्स

काठमाडौँ, माघ १६  रोयल च्यालेन्जर्स बेंगलुरु महिला प्रिमियर लिग (डब्लूपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको महत्त्वपूर्ण खेलमा यूपी वारियर्सलाई ८ विकेटले पराजित गर्दै आरसीबीले शीर्ष स्थानमा रहँदै फाइनलको टिकट पक्का गरेको हो। यूपी वारियर्सले दिएको १४४ रनको लक्ष्य आरसीबीले मात्र १३.१ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । आरसीबीको जितमा ग्रेस ह्यारिसले […]

पूरा पढ्नुहोस्

एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौँ, पुष २९ अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेश छलफलका लागि माघ ६ गते […]

पूरा पढ्नुहोस्

एनपीएलमा आज पनि दुई खेल हुदै

काठमाडौँ, मंसिर १३ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् । आज पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा पोखरा एभेन्जर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । […]

पूरा पढ्नुहोस्

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं, मंसिर १२ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच बिहान ११: ४५ बजेदेखि हुदैछ । जारी एनपीएलमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ४ खेलमा २ जित […]

पूरा पढ्नुहोस्

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ, मंसिर ६ नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुदैछन् । पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बिहान सवा ११ बजेदेखि हुदैछ । जारि एनपीएलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल जितेको छ भने कर्णाली याक्सले पहिलो खेलमा हार बेहोरेको छ । रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय […]

पूरा पढ्नुहोस्

नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौँ, कार्तिक २७  नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेल अघि यो मैत्रीपूर्ण खेल खेल खेल्न लागेको हो । नेपालले नोभेम्बर १८ मा मलेशियाविरुद्ध खेल्ने तालिका रहेको छ । […]

पूरा पढ्नुहोस्

विश्वकप लिग-२: आज अमेरिका र युएई खेल्दै

काठमाडौँ, कार्तिक १७ जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा अमेरिकाले लगातार तीन खेल जितेको छ भने युएईले एक खेल जितेको छ । अमेरिकाले नेपालविरुद्धका दुवै […]

पूरा पढ्नुहोस्

आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

काठमाडौँ, कार्तिक ८ नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल […]

पूरा पढ्नुहोस्