खेलकुद
नेपाली महिला क्रिकेट टिमले आज मलेसियाविरुद्धको पहिलो खेल खेल्दै
काठमाडौँ, असोज १६ नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मलेसयासँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ । नेपालले मलेसियासँग पहिलो खेल आज खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ । त्यस्तै दोस्रो खेल ४ अक्टोबर, तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका […]
पूरा पढ्नुहोस्
वेस्ट इन्डिजविरुद्धको दोस्रो खेल आज, सिरिज जित्ने दाउमा नेपाल
काठमाडौँ,असोज १३ नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । नेपालले कुनै पनि […]
पूरा पढ्नुहोस्
नेपाली महिला टोली आज भुटानसँग भिडदैँ
काठमाडौं, भदौं ६ नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् । यस अघि नेपालले खेलेको पहिलो खेलमा […]
पूरा पढ्नुहोस्
यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर
काठमाडौं,भदौ ५ क्रिकेट मैदानमा कप्तान बन्नु सजिलो काम होइन । हरेक खेलमा रणनीति बनाउने, टोली छनोट गर्ने र दबाबको सामना गर्ने जिम्मेवारी कप्तानको हो । तर, क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान छन्, जसले लामो समयसम्म आफ्नो टोलीको नेतृत्व गरेर उत्कृष्ट कीर्तिमान बनाउन सफल भएका थिए ।अन्तर्राष्ट्रिय स्तर टेष्ट, एकदिवसीय र टी–२० मा सबैभन्दा धेरै खेलमा […]
पूरा पढ्नुहोस्
पिएसजीले चुम्याे युइएफए सुपर कपको उपाधी
काठमाडौं, साउन २९ युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधी हात पारेको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोटनह्यामलाई पेनाल्टीमा ४–३ ले हराएर युइएफए सुपर कप जितेको हो । पिएसजीका लागि यो बर्ष २०२५ को पाँचौं उपाधीसमेत हो । पिएसजे सुरूमा पछाडी परे पनि अन्तिम समयमा जवाफी दुई गोल गरेर खेललाई पेनाल्टीमा […]
पूरा पढ्नुहोस्
एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने
काठमाडौं, साउन २५ नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले […]
पूरा पढ्नुहोस्
शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड
काठमाडौं, साउन २१ शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् । फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी […]
पूरा पढ्नुहोस्
नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने
काठमाडौं, साउन १९ एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ । आगमी साउन २४ देखि २७ गतेसम्म भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली टोली घोषणा गरिएको हो । नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । जसअनुसार […]
पूरा पढ्नुहोस्
भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड
काठमाडौं, साउन १८ टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् । सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको संख्या […]
पूरा पढ्नुहोस्
एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
काठमाडौं, साउन १३ अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल […]
पूरा पढ्नुहोस्




