१५ पुष २०७९, शुक्रबार ११:३९
काठमाडौं ,पुस १५
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको छ ।
अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका नेपालीहरुले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो ।





