२६ पुष २०७९, मंगलवार ०९:१७
काठमाडौँ, पुस २६
निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिको काम बन्द गरेको थियो ।





