१० पुष २०८१, बुधबार ०९:३०
काठमाडौं, पुष १०
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको एजेन्डा तय गर्नेछ ।
बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।





