२९ पुष २०७९, शुक्रबार १६:५७
काठमाडौं,पुस २९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्नु भएको छ । आज (शुक्रबार) अध्यक्ष नेपालले नेता भुसाललाई पार्टीमा स्वागत गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको हो ।





