५ चैत्र २०८१, मंगलवार ०८:२४
सुर्खेत, चैत्र ५
सुदूरपश्चिमको अछाममा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछामको बाटुलासेन आसपास केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प मंगलबार बिहान ६ बजेर ३३ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।





