१६ चैत्र २०८१, शनिबार ०८:४६
काठमाडौं, चैत्र १६
गृहमन्त्री रमेश लेखकले शुक्रबार पुर्वराजा सर्मथकहरुले तोडफोड र आगजनी गरी क्षति पुर्याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् ।
गृहमन्त्री लेखकले अहिले बिहान ९ बजे अनुगमनका लागो सो क्षेत्रमा जाने उनको सचिवालयले जानकारी दिएको छ । तिनकुने क्षेत्रमा राजावादीहरु अराजक भएपछि निजी घर जलाउनुका साथै तोडफोड र आगजनीमा उत्रिएका थिए ।





