१७ असार २०८२, मंगलवार ०६:५४
काठमाडौं, असार १७
संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ०९ः०० बजे बोलाइएको छ ।





