२१ असार २०८२, शनिबार ०८:०५
काठमाडौँ, असार २१
आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
समितिले बैठक बिहान १० बजे सिंहदरबारस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा बस्ने जानकारी दिएको छ ।
बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।





