२ फाल्गुन २०७९, मंगलवार ०९:१७
काठमाडौं ,फागुन २
आज मंगलबार राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएकाे संघीय संसद सचिवालयले जनाएकाे हाे ।
बैठकमा विभिन्न प्रतिवेदन, बाधा अड्काउ फुकाउ आदेश र शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।





