६ फाल्गुन २०७९, शनिबार ०९:१०
काठमाडौं ,फागुन ६
उपत्यकामा आंशिक बदली रही केही स्थानमा हल्का हुस्सु लागेको छ। बाँकी ठाँउमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको छ।
प्रदेश १ को पहाडी क्षेत्रमा मौसम आंशिक बदली भइरहेको छ । प्रदेश १ मा दिउँसो पनि बदली रहने छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने विभागको अनुमान छ।





