९ चैत्र २०७९, बिहीबार १०:२६
काठमाडौं, चैत्र ९
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ ।
बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकमा वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन, सरकारमा सहभागिता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।





