१३ बैशाख २०८०, बुधबार ०७:५४
काठमाडौँ, बैशाख १३
एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।





