१५ जेष्ठ २०८०, सोमबार ०७:४३
काठमाडौं, जेठ १५
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदैछ।
दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
साँझ ६ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।





