७ असार २०८०, बिहीबार ०८:५३
काठमाडौं, असार ७
सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।
बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा बजेटमाथि छलफल हुने नेकपा एस संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।





