फाइल तस्बिर
१८ असार २०८०, सोमबार ०७:३८
काठमाडौ, असार १८
हिजो आइतबार सुनको भाउ उकालो लागेको छ। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ।





