२५ असार २०८०, सोमबार ०९:००
काठमाडौँ, असार २५
राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो ।
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक२०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ ।





