८ भाद्र २०८०, शुक्रबार १०:१७
काठमाडौं, भाद्र ८
मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ ।
चार देश सम्मिलित श्रृंखलामा नेपालको यो समुह चरणको तेस्रो तथा अन्तिम खेल हो ।
मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।





