१५ आश्विन २०८०, सोमबार १०:०२
काठमाडौं, असोज १५
नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ ।
आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।





