१८ आश्विन २०८०, बिहीबार ०८:३६
काठमाडौं, असोज १८
संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
यता राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूचीछ।





