६ पुष २०८०, शुक्रबार ०७:५७
काठमाडौं, पुस ६
देशभर अहिले आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ।
बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।





