५ माघ २०८०, शुक्रबार ०७:३४
काठमाडौं, माघ ५
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ।
यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो।





