१० कार्तिक २०७९, बिहीबार २२:१६
काठमाडौं, १० कात्तिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
ओलीलाई भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलले भाइटीका लगाइ दिएका हुन् ।





