११ कार्तिक २०७९, शुक्रबार १४:४९
काठमाडौं
नेपाली कांग्रेसले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
यसअघि दुई पटक संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको थियो ।
बिहान १० बजे पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले संकल्प पत्र सार्वजनिक गर्नेछन् ।





