१४ चैत्र २०८०, बुधबार ०८:३२
काठमाडौँ, चैत १४
संघीय संसद् अन्तरर्गत दुई समितिको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् सचिवालयको समितिका कक्षमा बस्नेछन् ।





