४ बैशाख २०८१, मंगलवार ०७:२९
काठमाडौँ, वैशाख ४
आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो ।
प्रेस विज्ञप्ति






