५ जेष्ठ २०८१, शनिबार ०८:२४
काठमाडौँ, जेठ ५
प्रतिनिधिसभाको बैठक हिजो बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास जनाएको बताइएको छ ।





