१७ चैत्र २०८१, आईतवार ०७:१९
काठमाडौं, चैत्र १७
संघीय संसदका दुबै सदनका बैठक बस्दैछ । चार दिन देखि स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।
जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।





