२३ माघ २०७९, सोमबार १०:४२
काठमाडौं ,माघ २३
आज साेमबार मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे छ । बैठक साेमबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हाे ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन कायमै राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि मन्त्रिपरिषदकाे बैठक बस्न लागेकाे हाे ।





