२६ माघ २०७९, बिहीबार ०८:२०
काठमाडौं ,माघ २६
आज बिहीबार सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
सत्ता साझेदार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।
बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल जनाईएको छ ।





