२८ माघ २०७९, शनिबार ०७:४२
धनगढी ,माघ २८
प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्दै पहिलो निर्णय गर्नुभएकाे छ ।
मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत हुने कार्यायोजना तर्जुमा गर्नु प्रदेश सरकारले एक समिति बनाउने बताउनु भयाे ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने पहिलाे निर्णय गर्नुभएकाे हाे ।





