१३ फाल्गुन २०७९, शनिबार ०८:३१
काठमाडौं ,फागुन १३
नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको हो।
राष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आज शनिबारको बैठकले ठोस निर्णय दिने बताइएको छ ।





