१७ चैत्र २०७९, शुक्रबार १४:४९
काठमाडौं, चैत्र १७
नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम लगभग फाइनल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याउनु भएकाे हाे । कांग्रेसले ८ मन्त्रालय पाएको छ ।
जसअनुसार अर्थमन्त्रीमा प्रकाशशरण महत, यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्न लाग्नु भएकाे हाे ।





