२७ बैशाख २०८०, बुधबार ०६:३२
काठमाडौं, बैशाख २७
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।
पार्टी कार्यालयमा बिहान ११ बजे बैठक बस्ने छ ।
विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।





