२८ बैशाख २०८०, बिहीबार ०९:२०
काठमाडौं, बैशाख २८
नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएकाे छ ।
बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएकाे हाे।
पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्वपदाधिकारीसहितको बैठक बोलाएको हो।





